आज कुन-कुन ठाँउमा भारी बर्षा हुने, यस्तो छ पूर्वानुमान

मौसम पुर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको जनाएको छ। महाशाखाले सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने र प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन…