काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भइरहेको जनाएको छ । शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा निम्न चापीय प्रणाली अवस्थित रहेको जनाएको छ। शुक्रबार दिउँसोदेशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५…