काठमाडौं, १ असार । मौसम पूर्वानुमान महाशाखाले आज नेपालका पूर्वी भूभागबाट मनसुनी वायु र पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गर्दै हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भइरहेको उल्लेख छ । महाशाखाका अनुसार सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली…