काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ। शुक्रबारको मौसम पूर्वानुमान जारि गर्दै महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा मध्यम वर्षा भइरहेको हुनुका साथै अहिले नारायणी नदीमा उच्च बहाब देखिएको जनाएको छ। महाशाखाले दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका…