काठमाडौको चन्द्रागिरीमा हिमपात

काठमाडौं पुस, २३– सोमबार बिहानैदेखि राजधानीलगायत देशका विभिन्न स्थानमा हिउँदे बर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको हो । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘पश्चिमी भागमा हिजोदेखि नै वर्षा भएको थियो, आज राजधानीसहित पूर्वी भागमा वर्षा हुन्छ,’…