काठमाडौं । शुक्रबारदेखि पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव हटेकाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने भएको छ । शनिबारदेखि सोमबारसम्म देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। पश्चिमी वायुको प्रभाव हटेपछि तराईमा हुस्सुरकुहिरो लाग्ने मौसमविद् बताएका छन् । शनिवार बिहान तराई क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ। तर त्यो दिउँसोतिर हट्ने सम्भावना रहेको मौसमविद्को…