देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुँदै, हुरी बतास चल्ने सम्भावना

काठमाडौं चैत, २६– मंगलबार विहानबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशका पूर्वी र मध्य भागका केहि स्थानमा र पश्चिमका १÷२ स्थानहरुमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै गरी पूर्वी र मध्य तराईका केहि स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ। हिमालि भेगका केहि स्थानहरुमा…