मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक नगेन्द्र श्रेष्ठको आधुनिक गित ‘पागल…’ बजारमा



काठमाडौँ-

चर्चित गायक नगेन्द्र श्रेष्ठको आधुनिक गित ‘पागल…’ भर्खरै बजारमा आएको छ।

गायक श्रेष्ठको आवाजमा बजारमा आएको गीतले केहि समयमा नै ब्यापाक चर्चा कमाउन सफल भएको छ ।उक्त गीतमा शब्द अरुण तिवारीको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ ।

भिडियोमा राजन, रक्षा र निर्मला लाई देख्न सकिन्छ .अमृत सुनुवारले निर्देशन तथा छायांकन गरेका हुन् भने सम्पादन माधब बेलबासेले गरेका हुन् ।

हाइलाईट्स नेपाल को युट्युब च्यानल मार्फत गीत सार्बजनिक गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  १० : ३१ बजे