मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सनी लियोनिले लिइन एस्तो निर्णय, फिल्मी करियर धरापमा पर्न सक्ने



एजेन्सी ।

सनी लियोनी विभिन्न कारणवस वर्षभरी नै चर्चामा रहने  र इन्टरनेट मा सर्बाधिक खोजी हुने   बलिउड सुन्दरी हुन् । कहिले अश्लिलतासँग जोडीएर काम गरेर त कहिले विभिन्न फण्डाहरुबिच मुछिएर उनी सदाबहार रुपमा चर्चामा आइरहने पात्र हुन् ।अब भने  सनी लियोनले आफ्नो सम्झौतामा ‘नो किसिङ क्लज’ उल्लेख गर्ने तयारीमा छिन् अर्थात उनी लिप लक दृष्य नदिने तयारीमा छिन् । यसबाट निर्माताहरु उल्झनमा पर्ने भएका छन् जो सनी लियोनीलाई आफ्नो चलचित्र लिने तयारीमा थिए ।

खबरअनुसार सनी लियोनीले चलचित्र साइन गर्नुअघि एउटा सर्त राख्ने निर्णय गरेकी छन् । निर्माता–निर्देशकलाई उनको सर्त मञ्जुर भए मात्र उनले चलचित्र साइन गर्ने भएसँगै उनको काममा पो प्रश्न आउने होकी भन्ने कुराले सबै शशङ्कित  भएका छन् । उनको यो शर्तका कारण उनकै करिअर खतरामा पर्ने भारतीय मिडियामा र्चचा छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ६ : ५८ बजे