अहिलेकी ब्यस्त एबम चर्चित गायिका मेलिना राई तथा गायक जोषेप शाहीको स्वरमा ‘कर्के नजर’बोलको म्युजिक भिडियो युटूबमार्फत सार्वजनिक भएको छ ।
निशान घिमिरेको निर्देशन तथा सम्पादन रहेको गीतमा श्रीष्टि खड्का र सुवास तिमल्सिनाको फिचर रहेको छ ।
गीतमा वासुदेव नेपालको शब्द , कोशिस छेत्रीको संगीत, उदय राज पौडेलको एरेन्ज रहेको छ भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् ।
गितमा मेलिना राइको सुमधुर स्वर रहेको छ भने गीतको भिडियो हेर्न लायक बनेको निर्माण पक्षको दाबी रहेको छ ।
हेर्नुहोस भिडियो