मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्यस्त एबम चर्चित गायिका मेलिना राई तथा गायक जोषेप शाहीको ‘कर्के नजर’बोलको म्युजिक भिडियो सार्वजनिक



अहिलेकी ब्यस्त एबम चर्चित गायिका मेलिना राई तथा गायक जोषेप शाहीको स्वरमा ‘कर्के नजर’बोलको म्युजिक भिडियो युटूबमार्फत सार्वजनिक भएको छ ।

निशान घिमिरेको निर्देशन तथा सम्पादन रहेको गीतमा श्रीष्टि खड्का र सुवास तिमल्सिनाको फिचर रहेको छ ।

गीतमा वासुदेव नेपालको शब्द , कोशिस छेत्रीको संगीत, उदय राज पौडेलको एरेन्ज रहेको छ भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् ।

गितमा मेलिना राइको सुमधुर स्वर रहेको छ भने गीतको भिडियो हेर्न लायक बनेको निर्माण पक्षको दाबी रहेको छ ।

हेर्नुहोस  भिडियो

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार  २ : १९ बजे