मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक तेजु अर्यालको लोक पप गीत ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ युट्युव मार्फत सार्वजनिक



गायक गीतकार तथा संगीतकार तेजु अर्यालको नयाँ डान्सिङ लोक पप गीत ‘च्यानाकुटी च्यानाकुटी झ्याई’ युट्युव मार्फत सार्वजनिक भएको छ ।  गायक  तथा संगीतकार तेजुले यस अघी पनि नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत संगीत दिइसकेका छन  ।

गीतमा स्वर, शब्द तथा संगीत अर्यालकै रहेको छ । ‘च्यानाकुटी’ एल्बम भित्र समेटिएको गीतको भिडियो भुवन श्याङ्बो तामाङले निर्देशन गरेका हुन् ।

ग्रुभी ब्वाइज र एसके गल्र्सका साथमा नयन डिसीको आकर्षक नृत्य रहेको भिडियोमा सुर्य योन्जनको कोरिगोग्राफी रहेको छ ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  २ : ४९ बजे