मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँ गीत ‘ए आमा नबस्नुस है पिरमा’ भिडियोे सहित बजारमा



१७ असोज, काठमाडौं–

नेपाली लोक सांगितिक क्षेत्रमा दिलकुमार कार्की र गायिका सावित्री केसीको ‘ए आमा नबस्नुस है पिरमा’ बोलको दशैँ विशेष गीत बजारमा आएको छ । उक्त गीतले चाडबाडमा बाध्यताले विदेशीएका नेपालीहरुको वास्तविक कथालार्इ मार्मिक रुपमा पस्तुत गरेको छ ।

उक्त गीतमा शब्द संगीत दिल कुमार कार्की को रहेको छ भने राज कुमार रोका र सवित्री केसीको अभिनय रहेको छ । खमेश श्रेष्ठले निर्देशन गरेको गीतमा दिलकुमार कार्की र सावित्री केसीको स्वर रहेको छ ।

सुरेश श्रेष्ठले सम्पादन गरेको गीतमा रेशम दर्लामी क्यामारा म्यनका रुपमा रहेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार  ४ : ४९ बजे