मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवीन पौडेलले हात पारे‘बिन्दबासिनी म्युजिक अवार्ड २०७५’को सर्वाेत्कृष्ट गायकको अवार्ड



 गायक नवीन पौडेलले वर्षकै सर्वाेत्कृष्ट गायकको अवार्ड हात परेका छन् । भूगर्भ सिमेन्टको सहकार्यमा आयोजित नवौँ संस्करणको ‘बिन्दबासिनी म्युजिक अवार्ड २०७५’को सर्वाेत्कृष्ट गायकको अवार्ड पौडेलले हात पार्न सफल भएका हुन् ।

काठमाडौं कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित अवार्ड वितरण कार्यक्रममा वर्षकै सर्वोत्कृस्ट लोक गायक मा ‘फुलेको तोरिलाइ बैँस आकी छोरीलाइ जोगाउनै गाह्रो“ बोलको गीतबाट गायक पौडेललाई अवार्ड प्राप्त गरेका हुन् ।

यसअघि पौडेलले सगरमाथा म्युजिक अवार्ड मा ‘बाग्लुङ दरमखोला’ बोलको मौलिक बञ्चेबाजाको गीतबाट सर्वोत्कृस्ट मौलिक गीत गायकको विधामा अवार्ड प्राप्त गरेका थिए।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  १ : ३० बजे