मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस वर्ल्डमा भिडिरहेकी नेपाली चेली श्रृंखलाको हौसला बढाउन बाबु-आमा सहित् २४ जना लागे चीन तर्फ



मङ्सिर २० बिहिबार,काठ्माण्डौ-

मिस नेपाल २०१८की श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को लागि विदेशि मुलुकमा प्रतिस्पधा गरिरहेकी छिन् । मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा सिंगापुरकी सुन्दरी भानेसासंग पराजित भएकी थिन । तर पछि उनले अर्को ‘मल्टिमिडिया’ जितिन ।

उनलाई मिस वोर्ल्ड बनाउनको लागि यतिबेला विभिन्न देश विदेश देखी लिएर अहिले पुरै नेपाल तथा नेपाली मिडिया निकै लागु परेका छन । यसै बीचमा बिहिबार बिहान श्रृंखलाका आमा-बुवा सहित विभिन्न ब्यक्तिवहरु उनको हौसला बढाउनका निम्ती चीन तर्फ लागेका छन ।

श्रृंखला सानैबाट निकै ज्ञानी, सहन्शील् थिन । उनको एक मात्र चाहना विदेशमा नेपाली झन्डा फर्फराउने हो । यसैले हामी उसको हौसला बढाउन परिवार लगाएत २४ जनाको टोली चीन तर्फ लागेका हौ । उनको आमाले बताइन् ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार  ७ : ५४ बजे