मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दयाहाङ, गौरव र मेनुकाले कम्मर मर्काएको चलचित्र साइलिको नयाँ गित सार्बजनिक(भिडियो सहित्)



गायक हेमन्त राना र गौरव पहारीले संयुक्त रुपमा निर्माण गरेको फिल्म साइलिको पहिलो गीत सार्वजनिक भएको छ। आइतबार काठमाडौंको क्युज सिनेमा हलमा पत्रकार सम्मेलन गरी ‘नाच माया’ बोलको गीत सार्वजनिक गरिएको हो।

गितमा गायक हेमन्त रानाको स्वर्,हर्क साउदको शब्द तथा सुशान्त गौतमको संगीत सुन्न र विक्रम स्वाँरको कोरियोग्राफी हेर्न पाइन्छ ।

गितमा फिल्मका मुख्य कलाकारहरू गौरव पहाडी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंहले काम्मर मर्काएका छन ।

यस अघी नै लोकप्रिय बनेको गिता साइलिकै कथाबस्तुमा फिल्म तयार भएको र फिल्म सफल हुनेमा आफुहरु ढुक्क रहेको निर्माण पक्ष्ले बताएको छ ।

https://www.youtube.com/watch?time_continue=1&v=XSurIJbKv9Q

प्रकाशित मिति : २३ मंसिर २०७५, आइतबार  २ : २२ बजे