मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली सुपर स्टार अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक



काठमाडौं–

नेपाली सुपर स्टार अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक भएको छ।

बिहीबार पत्रकार सम्मेलनमार्फत रहर छ सँगै बोलको गीत सार्वजनिक गरिएको हो।

गीतमा कलाकार अनमोल केसी र नव–अभिनेत्री उपासना सिंह ठकुरीको अभिनय रहेको छ।

अर्जुन पोखरेको संगीत, दिग्गज धौरालीको शब्द रहेकाे गीतमा गायिका अञ्जु पन्त र सुगम पोखरेलको अावाज सुन्न सकिन्छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियो-

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  २ : २१ बजे