मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघको नेतृत्वमा सरकारविरुद्ध ११ विद्यार्थी संगठनको प्रदर्शन



काठमाडौं वैशाख, १७–
नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । मंगलबार प्रतिपक्षमामा रहेका दलका भातृसंगठनले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
११ विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले शिक्षा क्षेत्रको शुल्क वृद्धि घटाएर माध्यामिक तहको निःशुल्क शिक्षा व्यवहारतः कार्यान्वयन गर्नुपर्ने, देशमा वृद्धि भएको हत्या हिंसा नियन्त्रण तथा अन्त्य गर्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्नु पर्ने लगायतका मागहरु राखी प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ८ : ५८ बजे