काठमाडौं-
नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले ,भ्रष्टाचार ,,मंहगी, कमिशनको बिगबिगी,बिचौलियाहरूको राइदाई र बड्दो दलालिकरणले जनतालाई निरास बनाएको बताएका छन ।
आज नेपाली काग्रेस पर्बत काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले प्रेस माथिको नियन्त्रण ,मानब अधिकार आयोगलाई माहान्यायधिबक्ता मातहतमा राख्न खोज्ने कार्य ,सुरक्षा परिषदको निर्णयबिना सेना परिचालन गर्ने सरकारको मनसाय हेर्दा सरकार तानाशाही बन्न लगेको प्रष्टिदै गएको बताएका हुन ।
सबैभन्दा बलियों सरकार भएको बेला उपलबधी सुन्य हुनुले जनतामा अशन्तुष्टी बढ्नु बढनु स्वभाविक भएको जिकिर गर्दै उनले यस्तो रबैयाले समृद्धि नआउनेमा जोड दिए यतिधैरै ज्याजति गदापनि कांग्रेस पति आकर्षण बढ्न नसक्नुले कांग्रेसको नेतृत्वप्रती पनि जनताको बिश्बास नभएको देखिएको बताए ।