मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुठी विधेयक स्थगित गर्न नेकपाकै सांसद योगेश भट्टराईको माग



काठ्माण्डौ-

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य समेत रहेका सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्न प्रस्ताव गरेका छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले गुठी विधेयलाई बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न् कोसिन नै नगरेको बताएका छन्।

आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थालेु, उनले लेखेका छन्, प्रधानमन्त्री स्वदेश फर्कनुभयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू।

भट्टराइ को ट्विट-

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : ५२ बजे