काठ्माण्डौ-
सर्वोच्च अदालतले स्थानिय तहमा कर्मचारी आपुर्ती गर्न लोकसेवा आयोग्ले गरेको विज्ञापन रद्द गर्न माग गर्दै परेका दुई रिट निबेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
अर्का अधिवक्ता जगदेव चौधरीको रिटमा आज सुनुवाइ तोकिएकोमा सर्बो च्चले अन्तरिम आदेश नहुने जनाएको हो। लोकसेवाको विज्ञापन विरूद्ध परेकाअ ४ वटै रिट हरुमा न्यायाधीश हरिकृष्ण कार्की र आनन्द मोहन भट्टराईको इजलासले सुनुवाई गरिरहेको छ।
न्यायाधिशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको साेमबारकाे इजलासले उक्त मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासबाट १५ दिनभित्र टुङ्ग्याउन आदेश दिएको हो।
लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापन समावेशी नभएको भन्दै अधिवक्ता विकास ठाकुर सहित अन्य चार जनाले मुद्दा दायर गरेका छन्।
यो पनि पढ्नुहोस-
लोकसेवा आयोगको विज्ञापनसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै








