पुरुषोत्तम खनाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त : यस्ता छन मन्त्रिपरिषद्का २० निर्णय



काठमाडौ-

मन्त्रिपरिषद बैठकका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

बैठकका निर्णय बारे जानकारी गराउदै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोग र जल तथा उर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गरको जानकारी दिए ।

त्यस्तै बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पदमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

 

प्रकाशित मिति : श्रावण ९, २०७६ बिहिबार  ४ : ०९ बजे