काठमाडौँ–
पूर्व युवराज्ञी हिमानी शाहको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ ।
अहिले दिउँसोको १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी शाह आफै उपस्थित हुने पूर्व राजाका संवाद सचिबले बताए ।
ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन्








