काठ्माण्डौ-
बास्तविक घटनामा अाधारित म्युजिक भिडियाे हालै युट्युब मार्फत सार्बजनिक भएको छ । गितमा गितकार सुवाश जमरकट्टेलले निकै मौलिक र उत्कृष्ट शब्दहरुको संयोजन गरेका छन ।
बुढा सुब्बा युटुव च्यानल मार्फत म्युजिक भिडियाे देश तथा विदेशमा सुन्न र हेर्न सकिने र उक्त भिडियाेबाट सङ्कलन भएकाे रकम समाजिक कार्यमा वितरण गर्ने जानकारि उत्पादक बाबुराम थापाले दिए ।
गितकार सुवाश जमरकट्टेलले हिस्पिटलकाे बेडमा लेखेको गित निकैनै मार्मिक रहेकाे र उक्त गितकाे म्युजिक भिडियाेमा पनि दुर्घटना पछि उहाँले भाेगेकाे नियति र उपचारमा देखिएका दृष्यहरुलाई सके सम्म जस्ताकाे तस्तै उतार्न खाेजिएकाे उत्पादक बिबि फुयलले जानकारी दिए ।
गितमा विकास चौधरीले संगित भरेका छन् भने स्वर दिपक लिम्बुको रहेको छ ।भिडियोमा शाहिल खान र सायशा बायलकोटी फिचर्ड छन ।
https://www.youtube.com/watch?time_continue=1&v=x3gB-1egXss










