काठ्माण्डौ-
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा गरेको छ।
कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी बिहीबार डीएसपीको सरुवा गरिएको जनाएको छ ।
को कहाँ सरुवा ? हेर्नुहोस सुची














