सुनको मूल्य लगातार घट्दै



काठ्माण्डौ-

आइतबार सुनको मूल्य घटेको छ ।

तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए ।

यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार  ६ : २६ बजे