काठमाडौं –
बाह्रसय मेगावाटको बुढीगण्डकी जलविद्युत परियोजनामा राष्ट्रघात भएको नेपाली कांग्रेसले ठहर गरेको छ ।
कांग्रेस प्रबक्ता बिश्वा प्रकाश शर्माअले सोमबार प्रेस वक्तव्य जारी गर्दै नेपाली आफैंले निर्माण गर्न जरूरी र संभव ठहर गरिएको बुढी गण्डकी परियोजनामा सरकारले आर्थिक चलखेल गरेर आयोजना अनिष्चित बनाएको बताएका छन ।
बुढी गण्डकी निर्माणका लागि डिजेल र पेट्रोल खरिदमा जनताबाट उठाएको रकम ३८ अर्व पुग्दा पनि आयोजना अनिश्चित बनेको प्रती खेद ब्यक्त गर्दैबुढी गण्डकी परियोजनाको भविश्य के ? बिज्ञप्तिमा प्रश्न गरिएको छ ।
कांग्रेसको प्रेस बिज्ञप्ती –











