वरिष्ठ पत्रकार एबम साहित्यकार विनय कसजू रहेनन



न्यू सञ्चार,काठ्माण्डौ-

वरिष्ठ पत्रकार एबम बाल साहित्यका लेखक विनय कसजूको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

कसजू निमोनिया, मधुमेहलगायत रोगबाट पीडित थिए ।

पाल्पमा सन् १९४७ मा जन्मिएका कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त रहेका थिए ।

उनले राससको पूर्वसञ्चालक समितिमा समेत रहेर काम गरेका थिए।

प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार  ११ : ३८ बजे