मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटार फर्किए प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्। शुक्रबार मिर्गौलाको डायलासिसका शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओली नियमित डायलासिसपछि बालुवाटार फर्केका हुन् ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : १६ बजे