हेलिकप्टर दुर्घटनामा ताइवानी सेना प्रमुखको निधन



काठमाडौं-

ताइवानी सेना प्रमुख शेन यी–मिङसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा निधन भएको छ।

राजधानी ताइपेई नजिकै पहाडी इलाकामा बिहिबार हेलिकोप्टर दुर्घटना भएको चीनको अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

हेलिकोप्टरमा मिङसहित ३ जना सैनिक थिए भने अन्य गैर सैनिक व्यक्ति थिए। उद्धारकर्ताहरुले ५ जनालाई जिवितै उद्धार गरेका छन्।

हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको छ।ब

प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार  ७ : ५७ बजे