काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) का लागि आवेदन खुल्ला गरेको छ । बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर ८० जना र असई ३१५ जना माग गरेको हो ।
ईच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस्ः









