प्रहरीले माग्यो ८० इन्सपेक्टर र ३१५ असई, सूचना हेर्नुहोस्



काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) का लागि आवेदन खुल्ला गरेको छ । बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर ८० जना र असई ३१५ जना माग गरेको हो ।

ईच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस्ः

प्रकाशित मिति : माघ १, २०७६ बुधबार  ३ : १४ बजे