राष्ट्रियसभा निर्वाचनः मतदान शुरु



काठमाडौँ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ ।

संसदको माथिल्लो सदन राष्ट्रियसभाका १८ सदस्यका लागि बिहीबार मतदानशुरु भएको हो। ६ दलले भाग लिने निर्वाचनमा ४५ जना उम्मेदवार छन्।प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन्

कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो ।

 

प्रकाशित मिति : माघ ९, २०७६ बिहिबार  ६ : ०० बजे