गायिका आस्था राउत प्रकरण्मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युवा नेता प्रदीप पौडेलले गल्ती स्वीकार्नु सच्चिनु भएको बताएका छन् । नेता पौडेलले गायिका राउतले गल्ती स्वीकार गरिसकेपछि थप दण्डित गरिरहनुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता पौडेलाले राज्य संयमित हुनुपर्नेमा किन अनावश्यक ठाँउमा कठोर शैलीमा प्रस्तुत भईरहेको उल्लेख गरेका छन ।








