शसस्त्रका ५ एसएसपीहरु डीआईजीमा बढुवाका लागि सिफारिस



शसस्त्र प्रहरी बलका ५ जना एसएसपीहरु डीआईजीमा बढुवाका लागि सिफारिस भएको छ।

गृहसचिब प्रेमकुमार राईको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिले सोमबार एसएसपीहरु कृष्णभक्त बम्हचार्य, वंशीराज दाहाल, हरिशकर बुढाथोकी, ई.किशोर प्रधान र राजेन्द्र बस्नेतलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको स्रोतले बतायो

प्रकाशित मिति : माघ १३, २०७६ सोमबार  २ : ५२ बजे