गतिरोध अन्त्य गर्ने भन्दै प्रधानमन्त्री ओलिसग छलफल गर्न प्रचण्ड बालुवाटारमा



प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ।

आज बस्ने भनिएको सचिबालय बैठक समेत अनिश्चित बनेपाछी पार्टीभित्र देखिएको गतिरोधबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन्।

दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल हुने स्रोतले बतायो।

प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार  ७ : ५८ बजे