सत्तारुढ नेकपा सचिवालय बैठक बुधबार (भोलि) बस्ने भएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारम भएको छलफल पछी भोली सचिवालय बैठक बोलाउना प्राधाअनमन्त्री ओलि सहमत भएको ब ताइएको छ । बैठक भोलि साँझ ५ बजे बस्ने ब ताइएको छ ।
यसअघी दुइ नेताबिच छलफल चल्दै गर्दा सचिबालय बैठक बोलाउन प्रधानमन्त्री ओलि सकारात्मक नभएको र बैठक अनिश्चित बनेको समाचार बाहिरिएको थियो ।
छलफलको अन्त्यमा भने दुबै नेता बैठक बोलाउन सहमत भएको बताइएको छ ।








