मन्त्रिपरिषद् बैठक सुरु, लकडाउन लम्ब्याउने निर्णय हुने



प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक केहीबेरअघि सुरु भएको र बैठकले लकडाउन लम्ब्याउने निर्णय हुने बताइएको छ ।

सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने तयारी गरेको बालुवाटार श्रोतले जनाएको छ ।

लकडाउनका कारण अर्थतन्त्र र जनजिबिकामा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आम नागरिकहाँरुको सुझाब भएपनी सरकारले पुन लकडाउन बढाएको छ ।

लकडाउन खुकोलो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलि सहमत नदेखिएपछी लकडाउनको म्याद पुन बढाइएको बताइएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार  ६ : ४४ बजे