मन्त्री परिषद बैठक प्रधानमन्त्री निबास बालुवाटारमा शुरु भएको छ ।
बैठकमा सरकारले सदनमा पेश गर्ने आगामी नीति तथा कार्यक्रमबारे छलफल हुने बालुवाटार श्रोतले बताएको छ ।
सरकारले आगामिजेठ २ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने तयारी गरेको छ।
बैशाख ३०, २०७७ मंगलबार

प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ६ : १२ बजे