आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।
कमलबहादुर खत्री र बिरेन्द्रकुमार लगायतले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
१५ दिनभित्र लिखित जवाफ पेस्ग गर्नपनी सर्बोच्चले सरकारलाई भनेको छ ।
न्यायाधीश डा . मनोजकुमार शर्माको एकल इजलासले सरकारलाई यस्तो आदेश दिएको हो ।










