एमसीसीबारे छलफल गर्न सतारुढ नेकपाले बोलायो सचिवालय बैठक



सतारुढ नेकपाले एमसीसीबारे छलफल गर्न भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बताइएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् ।

तेस्त्यै नेकपाका अर्का नेता झालनाथ खानेल र भिम रावल भने अहिलेकै अवस्थाआमाअ पास गर्न नहुने अडानमा छन ।

प्रकाशित मिति : जेष्ठ २५, २०७७ आइतबार  ८ : १४ बजे