सतारुढ नेकपाले एमसीसीबारे छलफल गर्न भोलि सोमबार सचिवालय समितिको बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बोलाइएको बताइएको छ ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् ।
तेस्त्यै नेकपाका अर्का नेता झालनाथ खानेल र भिम रावल भने अहिलेकै अवस्थाआमाअ पास गर्न नहुने अडानमा छन ।








