लकडाउनको स्वरूप फेरिन्छ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो दुई बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर गर्ने बताएका छन ।

संसदमा विनियोजन विधेयक–२०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर गर्ने बताएका हुन ।

तेस्तै उनले निजी स्वास्थ्य संस्थालाई कोरोनाभाइरस परीक्षण गर्न दिइने गरी निर्णय हुने बताएका छन् ।

निजी स्वास्थ्य संस्थाहरुले पहिलेबाट नै कोरोनाभाइरस परीक्षण गर्न दिनुपर्ने माग गरिरहेका छन ।

 

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ६ : ५४ बजे