समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीले औपचारिक रुपमा दलको प्रमाणपत्र पाएको छ।
जनता समाजवादी पार्टीलाई आयोगले आज प्रमाणपत्र दिएको हो।
जनता समाजवादीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन्।
असार २८, २०७७ आइतबार

प्रकाशित मिति : असार २८, २०७७ आइतबार १ : ५९ बजे