सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै



सत्तारुढ नेकपाको सचिवालय बैठक अहिले बिहान ९ बजे बस्दै छ ।

बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ ।

यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको बाटऐएको छ ।

प्रकाशित मिति : भदौ १, २०७७ सोमबार  २ : ४० बजे