युवा जागरण अभियानले केन्द्रिय समिति विस्तार गरेको छ । केन्द्रिय समितिलाई पूर्णता दिने क्रममा समिती विस्तार गरिएको अभियानले जानकारी दिएको छ ।
अभियानका संयोजक चिन्तन पौडेलका अनुसार केन्द्रिय समिति सल्लाहकार समितिमा विश्व आदर्श पण्डित (वेलायत), मनोजमणि आर्चाय (रोल्पा), नहकुल केसी (दाङ), सरोज कुमार शर्मा (महोत्तरी), विज्ञान प्रसाई (झापा) र रविन चन्द्र कोइराला (रौतहट)लाई ,मनोनोइत गरिएको हो ।
अभियानको केन्द्रिय कार्य समिति सदस्यहरुमा राजेश रौनियार (बारा), पवन नेपाली (दाङ), श्यामचन्द्र अधिकारी (चितवन), शशिंद्र मोहन राज (सप्तरी), ममता महत्तो (महोत्तरी), पम्फा गान्धारी (गोर्खा), शर्मिला थापा (सर्लाही), बिनोद घिमिरे (अर्घाखाँची), सरु बेल्वासे (कपिलवस्तु) आशिष घिमिरे (काठमाण्डौँ), हिमाल घर्ति (बर्दिया), विजय गुरुङ (रुपन्देही), रमेश तिमिल्सिना (बाँके), आर सी भट्टराई (नवलपुर), राजिव लामिछाने (पर्वत), नगेन्द्र प्रसाद जोशी (भारत), प्रविण गुरागाई (ओसियाना) र नगेन्द्र श्रेष्ठ (बेलायत) रहेका छन् ।
त्यस्तै अभियानको बाकी रहेको प्रदेश नम्बर–३ संयोजकमा पुनम लामा (काठमाण्डौँ) र प्रदेश–५ संयोजकमा मुक्ति पौडेल (रुपन्देही) चयन गरिएको हो ।
देशमा कम्युनिष्ट सरकारले राजनितिक आर्ठीक बिकृती भित्र्याइरहेको बेला समाजामआ सही जनचेतना जगाउनका लागि केन्द्रिय समिति विस्तार, सल्लाहकार समिति गठन र थप प्रदेश संयोजकको नियुक्ति गरिएको युवा जागरण अभियानका संयोजक चिन्तन पौडेलले बताए ।








