स्वास्थ्यका मापदण्ड पालना गरी मक्षिन्द्रनाथ जात्राको व्यवस्थापन गर्न महामन्त्री कोइरालाले दिए सुझाब



नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले रातो मक्षिन्द्रनाथ” को सांस्कृतिक जात्राको क्रममा भएको घटना प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

हिजो भएको उक्त घटना प्रती सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रीया दिदै महामन्त्री कोइरालाले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी जात्राको व्यवस्थापन गर्न सरकारलाई सुझाब दिएका छन ।

जनतालाई संयमित भइ आफ्नो संस्कृतिको संरक्षण गर्न समेत कोइरालाले सबैलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार  ५ : ०६ बजे