पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ३९ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।
आजसम्म ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएका छन् । आज ११ सय ७३ जना संक्रमणमुक्त भएको डा ।गौतमले जानकारी दिए ।








