मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय गरको छ।
त्यस्तै मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरिएको हो।
आश्विन ४, २०७७ आईतबार
मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय गरको छ।
त्यस्तै मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरिएको हो।
प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार ११ : ३१ बजे