उपत्यकामा एकैदिन ६३७ जना सङ्क्रमित



काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर ११ सय ७२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ३७ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा .जागेश्वर गौतमले ९ हजार ४ सय ४९ जनाको पिसीआर परिक्षणमा ११ सय ७२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ११ : ०५ बजे